हसन परे निशा र ओसिमाको प्रेममा, एकसाथ दूई प्रेम कसरि होला सम्भव? (भिडियो)

शंकर कार्कीको निर्देशनमा बनेको चलचित्र ‘रोमियो’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा प्रेम, रोदन र द्वन्द्व समावेश गरिएको छ। २ मिनेट बढी टिजरमा हसन निशा र ओसिमको दोहोरो प्रेममा परेको देख्न सकिन्छ।

चलचित्रमा हसन खान, निशा अधिकारी, मेलिना मानन्धर र ओसिमा बानु मुख्य भूमिकामा रहेका छन्। नायिका ओसिमा बानु यहि चलचित्र मार्फत नेपाली रजतपटमा डेव्यु गर्ने तयारीमा रहेकी छिन्।  बैशाख २९ गतेलाई चलचित्रले प्रदर्शन मिति तय गरेको छ।

Comments

comments