टाइगर श्रफकी गर्लफ्रेन्डमाथी जब अपरिचित व्यक्तिले होटलमा गरे हंगामा

बलिउड अभिनेता टाइगर श्रफकी गर्लफ्रेन्डको रुपमा परिचित अभिनेत्री दिशा पाटनीले एक अन्तर्वार्ताको क्रममा आफुलाई अपरिचित व्यक्तिले दुख दिएको खुलाएकी छिन्। उनले एक अन्तर्वार्ताको क्रममा दिल्लीमा एक अपरिचित व्यक्तिले आफुलाई दूइ दिन सम्म पिछा गरेको बताएकी छिन्।

उनले आफु जहा जहा गयो उक्त व्यति त्यहि पुग्ने गरेक बताएकी छिन्। उनले यो कुरालाई वेवास्ता गरेपनि उक्त व्यक्तिले होटल स्टाफसग झगडा गरेको पनि खुलाईन्।-एजेन्सी

Comments

comments