पूर्व प्रेमी संगको दीपिकाको हट फोटो भाइरल

बलिउड अभिनेत्री दीपिका पादुकोणका केहि पुराना तस्विर यतिबेला भाईरल बन्दै गएका छन्।

सार्वजनिक फोटोमा दीपिका र उपेन पटेलको हट सिन देख्न सकिन्छ।

कहिलेको फोटो स्पष्ट नभएपनि यी दुईको मोडलिङको समयको बताईएको छ। मोडलिङको समयमा यी दुई एकअर्कालाई डेट गरिरहेका थिए।

Comments

comments