दीपिका भन्छिन्, रणवीर संग चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गरिन

दीपिका पादुकोणको पहिलो हलिउड चलचित्रले भारतमा खासै राम्रो व्यापार गर्न सकेन। केहि दिन अगाडी भारतमा उनको चलचित्रको प्रिमियर गरिएको थियो। धेरै सेलिब्रेटी सहभागी प्रिमियरमा दीपिकाका प्रेमी रणवीर सिंह समेत पुगेका थिए।


तर दिपिकाले आफुले रणवीरलाई चलचित्र कस्तो लाग्यो भनेर आफुले प्रश्न नगरेको बताएकी छिन्। दीपिकाले चलचित्र हेरेका सवैलाई आफुले चलचित्र कस्तो लाग्यो ? भनेर प्रश्न गर्न नभ्याएको बताएकी छिन्।

Comments

comments