दिपिकलाई पहिरन सम्हाल्न गाह्रो

बलिउड अभिनेत्री दीपिका पादुकोण यतिबेला हलिउड मा आफ्नो करियर बनाउने तयारीमा रहेकी छिन्।

उनको पहिलो हलिउड चलचित्र ‘रिटर्न अफ जेन्डर केज’को मुम्बईमा आयोजित प्रिमियरमा दीपिका निकै नै असहज महसुस गर्दै थिइन्।


उनको असहजता उनको पहिरनले महसुर गराईरहेको थियो। निकै स्टार कलाकार उपस्थित भएको प्रिमियरमा दिपिकालाई भने उनको गोल्डेन गाउन सम्हाल्न निकै धौधौ परेको थियो। उनलाई आफ्नो वक्षस्थलमा देखिएला भन्ने सकसले निकै सताइरहेको थियो।


शुक्रबार बाट भारतमा रिलिज भएको उनको चलचित्रको प्रिमीयरको लागि हलिउड स्टार विन डिजेल मुम्बई आएका छन्।

Comments

comments