सकियो दीपिका कटरिना कोल्ड वार, शाहरुख संग देखिनेछन् एकसाथ पर्दामा

बलिउडका दुई सुन्दर अभिनेत्रीहरु दीपिका पादुकोण र कटरिना कैफ विच निकै लामो समय सम्म कोल्ड वार चल्यो। दुवैको एकअर्का संगको बोलचाल बन्द भयो। यसको मुख्य कारण अभिनेता रणवीर कपुरलाई मानियो। दुवैजना रणविर संग प्रेम सम्वन्धमा रहेका अभिनेत्रीहरु हुन्।


तर अव यी दूई विचको कोल्ड वार सकिएको अनुमान लगाउन थालिएको छ। यी दुवैजना आनन्द एल रायको नयाँ चलचित्रमा एकसाथ देखिने भएका छन्। दुवैको साथमा अभिनेता शाहरुख खान देखिने बताईएको छ।- एजेन्सी

Comments

comments