पुष्पल कसको प्रेममा साहारा कि श्रद्दा? ‘दर्पण छायाँ २’ ट्रेलरले यस्तो बतायो (भिडियोसहित)

तुलसी घिमिरेले निर्देशन गरेको चलचित्र ‘दर्पण छायाँ २’ को ट्रेलर सार्वजिनक भएको छ।

सांगीतिक प्रेम कथा बताईको चलचित्रको ट्रेलर पनि सोहि अनुसारको देख्न सकिन्छ। पुष्पल खड्का, साहारा कार्की, श्रद्दा प्रसाई लगायतका कलाकार चलचित्रमा मुख्य भूमिकामा रहेका छन्। मुख्य भूमिकामा सवै नयाँ कलाकारलाई लिएर तुलसी घिमिरेले आफ्नै सुपरहिट चलचित्र ‘दर्पण छायाँ’ बाट नाम सापटी लिएर चलचित्र निर्माण गरेका हुन्।

https://youtu.be/aSXjv2n3yjw

सवु कार्की र रवि कार्किहो निर्माणमा तयार भएको चल्च्तिर्लाई रामेश्वर कार्कीले खिचेका छन्। साहारा फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्र फाल्गुन २७ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

पुष्पल र साहारा संग गरिएको रमाईलो कुराकानी

Comments

comments