बलिउड अभिनेता जितेन्द्रका भाईले गरे आत्महत्या

साउथकि चर्चित अभिनेत्री जयासुधाका पति नितिन कपुरले आत्महत्या गरेका छन्। बलिउडका पुराना अभिनेता जितेन्द्रका काकाका छोरा तथा निर्माता कपुरले आफ्नै बहिनीको घरको छातबाट हामफालेर आत्महत्या गरेका हुन्।


पछिल्लो दुई बर्ष देखि डिप्रेसनको सिकार भएका उनको लिलावती अस्पतालमा उपचार भैरहेको थियो। नितिनले १९८५ मा चर्चित अभिनेत्री जयासुधा संग विवाह गरेका थिए।-एजेन्सी

Comments

comments