विद्या बालन आउट तव्वु इन, यस्तो छ कारण

लेखिका कमला दासको बायोग्राफी चलचित्र बाट विद्या बालन बाहिरिएकी छिन्। सुरुवातमा विद्या बालनले लिड रोल गर्ने बताईएको चलचित्रमा अव तब्बु मुख्य भूमिकामा देखिने भएकी छिन्।


भारतीय संचारमाध्यमले तब्बुलाई यो रोल निकै मन परेको र अन्तिम चरणको कुराकानी भैरहेको उल्लेख गरेका छन्।
विद्याले एक दिनको सुटिङ गरेपछि अचानक चलचित्र छाडेको बताईएको छ। – एजेन्सी

Comments

comments