अनमोलका बाल्यकालका तस्विर शेयर गर्दै भुवनले देखाए छोरा प्रेम

loading...

युवास्टार अनमोल केसी यतिबेला आफ्नो नयाँ चलचित्र ‘कृ’ को तयारीमा रहेका छन्। लगभग छायाँकन सकिन लागेको चलचित्र कार्तिक ३ गतेबाट रिलिज हुने तयारीमा रहेको छ।

पहिलोपटक एक्सन अवतारमा देखिन लागेका अनमोलको चलचित्रको लुक्स केहि दिन अगाडी मात्रै सार्वजनिक भएको गरियो। सार्वजनिक लुक्समा उनलाई उनका फ्यान र दर्शकले भिन्न अवतारमा देखेका थिए।

सोहि दौरान अनमोल पिता तथा अभिनेता भुवन केसीले अनमोलका केहि बाल्यकालका तस्विर शेयर गरेका छन्। दुवै साथ रहेको तस्विर शेयर गर्दै अनमोललाई कृ सफलताको शुभकामना समेत दिएका थिए।

तस्विर: भुवन केसीको फेसबुकबाट

Comments

comments