दर्शकको मन जित्दै बि.एस.आर मुभिज (फोटो फिचर)

गोंगबु स्थित बिजी मलमा रहेको बि.एस. आर मुभिजले छोटो समयमा नै राम्रो चर्चा बटुल्न सफल भैरहेको छ। सिनेमा प्रेमी दर्शकको रोजाईमा छोटो समयमा नै पर्न सफल हलमा नेपालमा नै पहिलोपटक डल्बी एटमस साउण्ड सिस्टम प्रयोग गरिएको छ। हलको आकर्षण सोहि साउण्ड सिस्टम नै रहेको छ। आरामदायी सिटको व्यवस्था, उत्कृष्ट साउण्ड सिस्टमको कारणले लोकप्रिय बनेको बि.एस.आर मुभिजका केहि तस्विर:

Comments

comments