बेनिशाको पहिरन शैली (फोटोफिचर)

loading...

अभिनेत्री बेनिशा हमाल चलचित्र क्षेत्रमा खासै जम्न सकेकी छैनन्। केहि चलचित्रमा अभिनय गरे पनि उनले चाएको उचाई चलचित्र क्षेत्रबाट पाउन सकेकी छैनन्।

स्वर चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा डेव्यु गरेकी बेनिशा चलचित्र क्षेत्रमा आउन भन्दा अगाडी संचारकर्मी तथा मोडल रहेकी थिइन्। पछिल्लो समय उनको ‘ब्लाइन्ड रक्स’ चलचित्र प्रदर्शनको तयारीमा रहेको छ।

धेरै म्युजिक भिडियोमा अभिनय गरेकी बेनिशा हमाल केहि समय अगाडी अभिनेत्री निशा अधिकारीको विवाह भोजमा सरिक हुन पुगेकी थिइन्। सोहि समयमा क्यामेरामा कैद भएका उनका तस्विर पप्रस्तुत गरेका छौ।

तस्विर: मिलन ढुंगाना

Comments

comments