बाहुबली अभिनेत प्रभासकी सिक्रेट क्रस हुन् यी अभिनेत्री

एसएस राजमौली निर्देशित चलचित्र बाहुबली मार्फत दुनियाभरको नजर आफूतर्फ आकर्षित गर्न सफल अभिनेता हुन् प्रभास। बाहुबलीको दोश्रो सिरिज रिलिज संगै प्रभासको विवहाको चर्चा चलिरहेको छ। उनको विवहाको चर्चा चलिरहदा उनले ६००० बढी केटिको विवहाको प्रस्ताव अस्विकार गरेको समाचार समेत बाहिरिएको थियो। ६००० केटिको विवहाको प्रस्ताव अस्विकार गरेका प्रभासलाई कस्तो प्रकारको केटि मन पर्छ त?

उनले एक अन्तर्वार्ताको क्रममा आफ्नो क्रसको बारेमा खुलाएका छन्। प्रभास बलिउड अभिनेत्री दीपिका पादुकोणलाई मन पराउने गर्दछन्। लाखौ महिलाको दिलमा बस्न सफल प्रभासको दिलमा दीपिकाको दिलमा बस्न सक्ने हुन् या हैनन् त्यो भविष्यले बताउला। एजेन्सी

Comments

comments