यस्तो छ बहुप्रतिक्षित ‘बाहुबली २’ को ट्रेलर(ट्रेलरसहित)

बर्षको बहुप्रतिक्षित चलचित्र ‘बाहुबली २’ को ट्रेलर सार्वजनिक भएको छ।

कटप्पाले बाहुबलिलाई किन मार्यो? भन्ने प्रश्नको जवाफमा रहेका दर्शक यो चलचित्रको प्रतिक्षामा रहेका छन्। एस एस राजमौलिको निर्देशनमा बनेको चलचित्रमा प्रभास, अनुष्का शेट्टी, तम्मना, दगुबत्ति राना लगायतका कलाकारको अभिनय रहेको छ।
विभिन्न ७ भाषामा रिलिज हुने चलचित्र अप्रिल २८ मा प्रदर्शनमा आउने छ।

https://www.youtube.com/watch?v=qD-6d8Wo3do

Comments

comments