कति महँगो छ ‘बाहुबली २’ टिकट

२ बर्षदेखी प्रतिक्षित बनेको चलचित्र ‘बाहुबली २’ शुक्रबार बाट रिलिज हुदैछ। विश्वभरका १० हजार बढी सिनेमा हलमा एकसाथ प्रदर्शनमा आउँ लागेको चलचित्रको पहिलो दिनको व्यापार रेकर्ड तोड रहने धेरैले अनुमान गरेका छन्।


चलचित्रको टिकटदर निकै महँगो बनाईएको छ। दिल्लीका दर्शकले चलचित्रको लागि सवैभन्दा महँगो टिकट रकम स्वरूप २४ सय भारतीय रुपैया तिर्नुपर्नेछ। ओभरसिजमा पनि यो चलचित्रको टिकट निकै महँगो तोकिएको छ।

Comments

comments