हजार करोड क्लबमा ‘बाहुबली २’

एसएस राजमौली निर्देशित चलचित्र ‘बाहुबली २’ ले नयाँ ईतिहास बनेको छ। वर्ल्ड वाईड १००० करोड कमाउने पहिलो भारतीय चलचित्रको रुपमा ‘बाहुबली २’ ले रेकर्ड राख्न सफल भएको हो।


बहुप्रतिक्षित बनेको चलचित्रले बलिउडको धेरै रेकर्ड ब्रेक गर्न सफल भएको छ। प्रभास, तमन्ना, सत्यराज लगायतका कलाकारको अभिनय रहेको चलचित्रको तेश्रो सिक्वेल बन्ने सम्भावन रहेको निर्देशकले बताएका छन्। -एजेन्सी

Comments

comments