७ वर्ष पछी पर्दामा एकसाथ देखिनेछन् अभिषेक-ऐश्वर्य

बलिउडमा निकै लोकप्रिय जोडीको रुपमा अभिषेक वच्चन र ऐश्वर्य राय बच्चनको जोडीलाई लिईने गरिन्छ। पर्दामा पनि यी दुईको जोडीलाई दर्शकले निकै रुचाएका छन्।

करिव ७ वर्ष पछी यो जोडी फेरी पर्दामा देखिने भारतीय संचारमाध्यमले जनाएका छन्। अनुराग कश्यपले निर्माण गर्न लागेको चलचित्र ‘गुलाब जामुन’ मा बलिउडको यो सुन्दर जोडी देखिने लागेको हो।

Comments

comments