अमिरको ‘दंगल’ ५ मे मा चीनमा रिलिज हुने

बलिउडको सफल चलचित्र ‘दंगल’ चीनमा प्रदर्शन हुने भएको छ। ५ मे मा प्रदर्शन हुने तयारीमा रहेको चलचित्रको प्रमोशनको लागि आमिर खान र निर्देशक नीतेश तिवारी चीन पुगेका छन्।


आमिर खान चिनिया दर्शकमाझ लोकप्रिय छन्। उनि अभिनित चलचित्र ‘पीके’, ‘3 इडियट्स’ र ‘धूम 3’ ले चिनिया बक्स अफिसमा सफलता हासिल गरेका थिए।

Comments

comments