कसरि भयो एलिशाको मायामा रियाक्सन?

पछिल्लो समयकी चर्चित मोडल एलिशा राईको नयाँ गीत सार्वजनिक भएको छ। म्युजिक भिडियोमा निकै व्यस्त एलिशाको ‘मायामा रियाक्सन’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

महेन्द्र भण्डारी र रेश्मा पुनको आवाज रहेको गीतमा भिम बिसिको शब्द र संगीत रेहको छ। सार्वजनिक गीतको भिडियोमा एलिशा राई र जेम्स बिसी फिचारिङमा रहेका छन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई क्रान्ति केसीले निर्देशन गरेका छन्।

Comments

comments