आलिया र आदित्यको रोमान्स पहिलो पटक बलिउड पर्दामा

बलिउड अभिनेता आदित्य रोय कपुर र अभिनेत्री आलिया भट्ट पहिलो पटक पर्दामा एकसाथ देखिने भएका छन्।

धर्मा प्रोडक्सनको निर्माणमा बन्ने हलिउड चलचित्र ‘द फल्ट इन आवर स्टार्स’ को हिन्दि भर्सनमा यी दूईलाई पहिलो पटक एकसाथ देखिने भएको भारतिय संचार माध्यमले जनाएका छन्। सन् २०१७ को जुलाईमा चलचित्र रिलिज गर्ने तयारीमा निर्माण पक्ष रहेको जानकारी बाहिरिएको छ।

Comments

comments