अक्षय कुमार भन्छन् सलमान खानलाई सलाम गर्छु

सलमान खान र अक्षय कुमार चाडै एकसाथ चलचित्रमा काम गर्न लागेका छन्। एकसाथ चलचित्रमा काम गर्ने बिषयमा अभिनेता अक्षय कुमारले आफ्नो विचार व्यक्त गरेका छन्।

उनले सलमान खानलाई धन्यवाद दिएका छन्। बलिउडमा एक सुपरस्टारले अर्को सुपरस्टारमाथि लगानी गर्ने प्रचलन छैन। यहि बिषयमा अक्षयले भने, सलमान खानले म माथि विस्वास गरेर पैसा लगानी गरे, म उनलाई सलाम गर्छु। ‘
सन् २०१८ मा धर्मा प्रोडक्सन र सलमान खान प्रोडक्सन मिलेर अनुराग सिंहको निर्देशनमा बन्ने चलचित्रमा अक्षय कुमार मुख्य भूमिकामा रहने छन्।- एजेन्सी

Comments

comments