‘बेवाच’ प्रिमियरमा प्रियंकाको हट लुक्स

बलिउड अभिनेत्री प्रियंका चोपडाको पहिलो हलिउड चलचित्र ‘बेवाच’ को मियामीमा शनिवार बर्ल्ड प्रिमियर सम्पन्न भएको छ। प्रिमियरमा निलो गाउनमा प्रियंका आफ्नो हट अवतारमा प्रस्तुत भएकी थिइन्।

फ्रन्ट कट निलो कलरको शिमरी गाउनमा उनि प्रिमियरमा पुगेकी थिइन्।

चलचित्र २५ मे मा रिलिज हुने तयारीमा रहेको छ। -एजेन्सी

Comments

comments