कति बोल्ड छिन् द कार्टुन क्रिउ कि आष्मा विश्वकर्मा (फोटोफिचर)

पछिल्लो समय नेपाली डान्सिंग ग्रुपमा सवैभन्दा लोकप्रिय ग्रुप हो, द कार्टुन क्रिउ। अनि त्यहि क्रिउ कि सदस्य हुने आष्मा विश्वकर्मा।


नेपालको पहिलो बिगर्ल अनि द कार्टुन क्रिउ कि एक मात्र महिला सदस्य हुन् आष्मा। कक्षा आठमा पढ्दै गर्दा साथि सुरजले युट्युबमा बिबोईङ डान्स फर्म देखाएपछी लोभिएकी आष्मा त्यसपछि निरन्तर सक्रिय छिन्।


तर त्यो समय न उनले परिवारको साथ पाईन् न समाजले सकारात्मक रुपमा हेर्यो। तर पनि उनि निरन्तर सक्रिय रहिन् अनि आज नेपालकी सफल बिगर्ल।


ममी बाबाको ईच्छा विपरित डान्स क्लास गएकी उनि सम्झन्छिन्,’त्यो समय न परिवारको सकारात्मक साथ मिल्यो न समाजले हेर्ने दृष्टिकोण रामो बन्यो। तर पनि म निरन्तर यहि पथमा अगाडी बढिरहे, मलाई थाह थियो कुनै दिन पक्कै म सफल हुनेछु। ‘


२१ बर्षको उमेरमा उनले निकै ठुलो फ्यान फलोइङ कमाएकी छिन्।

तस्विर: मिलन ढुंगाना 

Comments

comments