बाहिरियो ‘ठग्स अफ हिन्दुस्तान’ को आमिरको लुक्स

बलिउड बक्स अफिसमा एकपछि अर्को सफल चलचित्र दिदै आएका आमिर खानको नयाँ चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ को लुक्स बाहिरिएको छ। हरेक प्राय चलचित्रमा फरक लुक्समा देखिने आमिर यो चलचित्रको लागि दार्ही बढाएको र पगडी बाधेको देखिएको छ।


उनि यो चलचित्रको तयारीमा यतिबेला जुटिरहेका छन्। चलचित्र २०१८ मा रिलिज गर्ने तयारी गरिएको छ।- एजेन्सी

Comments

comments