यस्तो छ ‘तिमि संग’ मा आकाश साम्राज्ञीको रोमान्स

शिशिर राणाको निर्देशनमा छायाँकनमा रहेको चलचित्र ‘तिमि संग’ का केहि तस्विर सार्वजनिक भएका छन्।

साम्राज्ञी राज्यलक्ष्मी शाह, आकाश श्रेष्ठ र नाजिर हुसेन मुख्य भूमिकामा रहेका चलचित्रको छायांकनको पोखरा सहित घान्द्रुक र कालापानीमा हुनेछ।


मित्रता र प्रेम को कथा बोकेको चलचित्रको छायांकन गत साताबाट सुरु भएको हो। चलचित्रमा समावेश दूइवटा गीतको सुटिङ सम्पन्न भएको छ।

तस्विर: शिशिर राणाको फेसबुकबाट

Comments

comments